काठमाडौं, नेपाली काँग्रेस महिला विभागलाई पूर्णता दिइएको छ । पार्टीको विधान अनुसार सभापति शेरबहादुर देउवाले विभागको सचिव र सदस्यहरु मनोनयन गरेका हुन् । विभागको सचिवमा लक्ष्मी खतिवडा चयन भइन् । सदस्यहरूमा अनार बस्नेत, अम्बिका न्यौपाने, ईन्दिरा कोइराला, कल्पना केसी, कृष्णकुमारी बस्नेत, खगेश्वरा आचार्य, खगेश्वरी भण्डारी, खगेश्वरी शर्मा, गुणलक्ष्मी ज्ञवाली, जन्नतुन निशा धुनियाँ, टीकाकुमारी बुढा थापामगर, ठाकुरकुमारी पौडेल, दुर्गादेवी महतो छन् । यस्तै, अन्य सदस्यमा धनलक्ष्मी श्रेष्ठ, धनसिला मल्ल, नगिना यादव, नारुदेवी ओझा, निर्मला खड्का, पार्वती यादव, पुष्षलता लामा, प्रेमकुमारी तामाङ,…
पुरा पढौ