तस्बिर बोल्छ

भेषभूषामा कृष्ण

श्रीकृष्ण जन्माष्टमीकोे दिन पाटन दरबार परिसरस्थित कृष्णको भेषभूषामा सिँगारिएको बालकलाई डुलाउँदै भक्तजन । पुरा पढौ

जाेखिम यात्रा

मनाङ चामे गाउँपालिका कोतोमा रहेको झोलुङ्गे पुल बाढी कारण क्षति भएपछि नार फू र सदरमुकाम आवतजाव गर्न यही भत्किएको पुलको साहार लिन बाध्य नार फूका बासिन्दा । पुरा पढौ

बालबालिका नृत्यमा

काभ्रेपलाञ्चोकको मन्डन देउपुर कुन्ता धाइटारमा सञ्चालित सेवक नेपाल बालगृहमा रहेका बालबालिका नृत्य प्रस्तुत गर्दै । सेवक नेपालद्वारा सञ्चालित बालगृहमा आमाबुबा नभएका नौ बालबालिका छन् । पुरा पढौ

बाढीले विनास

मनाङको नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयभित्र खोला । पुरा पढौ

आयुर्वेद अस्पताल

निर्माणाधीन पाल्पाको रामपुर आयुर्वेद अस्पताल भवन । पुरा पढौ

माछा मार्दै थारु समुदाय

धनगढी उपमहानगरपालिका– ३ नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र नजिकै जमेको पानीमा शुक्रबार माछा मार्दै थारु समुदाय । पुरा पढौ

बाघखोर बजार

नुवाकोटको बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोर बजार । पुरा पढौ

रमाइलाे मानुङकोट

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोट डाँडाबाट देखिएको दमौली बजार । मानुङकोट दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य बनेको छ । पुरा पढौ

पहिरो जाँदा बाटो अवरुद्ध

बागलुङ नगरपालिका–३ स्थित बोक्से खाल्डोमा गएको पहिरो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गमा पटक–पटक पहिरो जाँदा बाटो अवरुद्ध हुँदैआएको छ । पुरा पढौ

गाईजात्रा

गाईजात्रा (सापारू) को दिन सोमबार ललितपुरस्थित कृष्ण मन्दिर परिसरमा कृष्ण, रूक्मणी, सत्यभामा, बलभद्रको प्रदर्शनी गरिँदै । पुरा पढौ