तस्बिर बोल्छ

माैसम खुलेपछि माछापुच्छ्रे हिमाल

पोखरा, १७ असोजः । माैसम खुलेपछि पोखरा महानगरपालिका–१८ लामा गाउँबाट आइतबार बिहान देखिएको माछापुच्छ्रे हिमाल । पुरा पढौ

३ जिल्ला जोड्ने झोलुङ्गेपुल

गुल्मी, पाल्पा र स्याङ्गजाको सङ्गमस्थल रिडिमा निर्माणाधीन तीन जिल्ला जोड्ने झोलुङ्गेपुल । उक्त पुल नौ करोड ८८ लाख २६ हजारमा ठेक्का सम्झौता भएको छ । पुरा पढौ

कला

लालझाडी गाउँपालिका– २ कञ्जका महिला कुचो बनाउनका लागि काँस जातको घाँसको फूल झार्दै । पुरा पढौ

फोटो पत्रकार गुरुङ सम्मानित

पाेखरा, ३ असाेज । भू.पु खेलाडी मञ्च कास्कीको एघारौं साधारण सभा तथा सातौं अधिवेशनमापोखराका अग्रज फोटो पत्रकार राम गुरुङ सम्मानित भएका छन । फाेटाे : अशेष शाक्य । पुरा पढौ

छरुवा प्रविधिबाट खेतमा लगाएको धान

बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारे बडायकले छरुवा प्रविधिबाट खेतमा लगाएको धान पाक्दै । पुरा पढौ

कोप्रे झरना

म्याग्दीको बेनी नगरपालिका–३ स्थित कोप्रे झरनामा रमाउँदै युवा र बालबालिका । कोप्रे झरना पछिल्लो नयाँ गन्तव्यस्थलको रुपमा विकास भएको छ । पुरा पढौ

संविधान दिवसका अवसरमा मुख्यमन्त्री पोखरेल सहिदचोकमा दीप प्रज्ज्वलन गर्दै

पोखरा, २ असोज । संविधान दिवसका अवसरमा शनिबार साँझ पोखराको सहिदचोकमा दीप प्रज्ज्वलन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल । संविधान दिवस मूल समारोह समितिले गरेको कायक्रमको संयोजन पोखरा पर्यटन परिषदले गरेको हो । पुरा पढौ

बेनीकाे बजार…

म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलबाट देखिएको सदरमुकाम बेनीबजारको दृश्य । पुरा पढौ

झरीपछि खुलेकाे हिमाल

तनहुँको व्यास नगरपालिका–५ चापाघाटबाट शुक्रबार साँझ देखिएको हिमालको दृश्य । दुई दिन अघिदेखि परेको झरी रोकिएपछि हिमाल खुलेको हो । पुरा पढौ

विश्वकै लामो झोलुङ्गे पुल

बागलुङ–पर्वत जोड्ने विश्वकै लामो (५६७ मि.) झोलुङ्गे पुल वारपार गर्दै आन्तरिक पर्यटक । पुरा पढौ