तस्बिर बोल्छ

ताेप चरा

कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ। पुरा पढौ

उवा बाली लगाउँदै कृषक

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका– १, धो तरापमा उवा बाली लगाउँदैै कृषक । किसानले जेठ महिनामा लगाएको उवा मङसिरमा भित्र्याउछन् । पुरा पढौ

दुखमा सहयाेग

कोरोेना सङ्क्रमितलाई पौष्टिक आहार वितरण गर्दै मानेभञ्ज्याङ गाउँपालिकाका उपाध्यक्ष सविता राई । पुरा पढौ

फलामको आकाशे पुल

काठमाडौँको बानेश्वर चोकमा फलामको आकाशे पुल राख्नका लागि जडान गर्दै प्राविधिक । आकाशे पुल निर्माणपछि सवारी जाम कम हुने र सर्वसाधारणलाई बाटो काट्न सहज हुनेछ। पुरा पढौ

सामान ढुवानी

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका –६, सिमेन र फोक्सुण्डो गाउँपालिका –१ कोमासको बीचमा निर्माण हुन लागेको नेपाल टेलिकमको टावरको सामग्री जुफालबाट हेलिकोप्टरमा ढुवानी गरिँदै ।  पुरा पढौ

दाउराकाे जाेहाे

बैतडीको दोगडाकेदार गाउँपालिका–३, खिरेगाउँका महिला वनबाट दाउरा घर ल्याउँदै । गाउँघरमा दाउरा खाना पठाउन र गाईवस्तुलाई कुँडो पकाउन प्रयोग गरिन्छ। पुरा पढौ

मार्सी धान

जुम्लाको गुठीचौर गाउँपालिकाका किसान मार्सी धान रौप्दै । । पुरा पढौ

पैसामा आगाे

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० स्थित रञ्जितपुर टोलमा भएको आगलागीमा पुरै जल्नबाट जोगिएका केही नगद । पुरा पढौ

दुर्गम रमाइलो

उपल्लो डोल्पाको यात्रा गर्दा सुरक्षित मानिएको डोल्पो बुद्ध गाउँपालिका –६ सिमेन गाउँ। पुरा पढौ

सुन्दर फोक्सुण्डो

मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल । नेपालमै सबैभन्दा गहिरो यो ताललाई सन् २००७ मा रामसार सूचीकृत गरिएको छ। पुरा पढौ