तस्बिर बोल्छ

अन्नपूर्ण हिमाल

बेनी, २२ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित पर्यटकीयस्थल खयरलेकबाट देखिएको अन्नपूर्ण हिमाल । खयरलेक हुँदै अन्नपूर्ण हिमालको आधार शिविर आसपास क्षेत्रमा आन्तरिक पर्यटक जान थालेका छन् । पुरा पढौ

पाशुपात क्षेत्रका बाँदरलाई पनि फुर्सत

काठमाडौँ, १५ कात्तिक । कोरोना कहरले मानिसको आवागमन कम भएपछि पाशुपात क्षेत्रका बाँदरलाई पनि फुर्सत मिलेछ । पुरा पढौ

कीर्तिपुरबाट देखिएका हिम शृङ्खला

काठमाडौँ, १४ कात्तिक । मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य । मौसम खुलेसँगै उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङ्खला सगरमाथा, मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घा हिमाल आदि हिमाल देख्न सकिन्छ । पुरा पढौ

हिमालको थुम्का र हिम शृङ्खलाको दृश्य

राजविराज, १४ कातिक । सप्तरीको राजविराज नगरपालिका– १ स्थित पडरियाबाट शुक्रबार बिहान देखिएको तराई, पहाड र हिमालको थुम्का र हिम शृङ्खलाको सुन्दर दृश्य । पडरियादेखि ३ किलोमिटर पूर्वोत्तर भागमा यो पहाड देख्न पाईन्छ । पुरा पढौ

पोखराको काहुँडाडाँबाट देखिएको सूर्यास्थकाे मनाेरम दृश्य

सुन्दर पर्यटकीय नगरी पोखराको काहुँडाडाँबाट बुधबार साँझ देखिएको सूर्यास्थकाे मनाेरम दृश्य र पिङ् खेल्दै रमाइरहेकी बालिका । फोटोःअशेष शाक्य     पुरा पढौ

नाला निर्माण

दमौली, १० कात्तिक । तनहुँको म्याग्दे गाउँपालिका–२ मा निर्माण गरिएको नाला । म्याग्दे गाउँपालिकाले वडा वडामा नाला तथा सडक निर्माणलाई प्राथमिकता दिएको छ । पुरा पढौ

घरमा सजाएर राखिएका धानका बालाहरु

धम्बोझी, ९ कात्तिक । थारुहरुको घरमा राखिएक धानका बालाहरु । आजकाल नयाँ धान काटिएपछि आफ्नो घरमा सजाएर राखेका हुन्छ । पुरा पढौ

किसानकाे चटारो

नजिकिंदै गरेको पर्व दशैसंगै पोखरा– २७ शिशुवा फांटका कृषकहरु धान भित्र्याउने चटारोमा व्यस्त छन । पुरा पढौ

सालको पातमा अडेको जिन्दगी

तनहुँको दमौली बजारमा सालको पात बिक्रीका लागि आएकी ऋषिङ गाउँपालिका–१ झापुटारकी नन्दमाया दवाडी । उनले केही वर्षदेखि दमौलीमा सालको पात बेच्दै आएकी छन् । पुरा पढौ

साँझपख देखिएको रानीपोखरी क्षेत्रकाे दृश्य

काठमाडौँ, १ कात्तिक । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएपछि पुर्ननिर्माण गरिएकाे काठमाडौँको रत्नपार्कस्थित ऐतिहासिक रानीपोखरीको बीच भागमा रहेकाे बालगोपालेश्वर मन्दिर र वरिपरीकाे साँझमा देखिएको दृश्य । पुरा पढौ