तस्बिर बोल्छ

परेवा डाँडामा परेवाको मूर्ति निर्माण

तनहुँ, १८ असोज । तनहुँको व्यासनगरपालिका–१० स्थित परेवा डाँडामा निर्माण गरिएको परेवाको मूर्ति । उक्त स्थानमा पहिला प्रशस्त मात्रामा परेवा पाइने भएपनि पछिल्लो समय लोप हुँदै गएकोले ऐतिहासिक स्थलको संरक्षण गर्न यो अभियान थालेको हो । पुरा पढौ

रोल्पा घर भएकी २७ बर्षेया पुनमगर

काठमाडौँ, १८ असोज । रोल्पा घर भएकी २७ बर्षेया सुनिता पुनमगर ललितपुरको गोदावरी नगरपालिका–५ लेलेमा कोरोना भाइरसका कारण इँट्टा भट्टा बन्द भएपछि तीन महिनाका शिशु बोकेर लेलेको स्थानीय गाँउमा चामल तथा तरकारीको जोहो गर्न जाँदै । उनी १५ वर्षदेखि इँट्टा भट्टामा काम गर्दै आएकी छन । पुरा पढौ

चंखपुरको मनोरम दृश्य

पोखरा, १६ असोज । फेवातालको शिरान पोखरा महानगरपालिका वडा नं १८ चंखपुरको मनोरम दृश्य । पुरा पढौ

गजुर प्रतिस्थापनपछि रानीपोखरी

काठमाडौँ १५ असोज । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापनपछिकाे । वि.संं. २०७२ सालको भूकम्पले क्षति पुु¥याएको मन्दिर पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुरा पढौ

चड्गा उडाउँदै बालिका

काठमाडौँ, १५ असोज । भक्तपुको दरबारस्वाएमा चड्गा उडाउँदै बालिका । पुरा पढौ

जाँतो बेचेर जीविकोपार्जन

रोल्पा १५ असोज । अन्न पिस्नका लागि प्रयोग गरिने ढुङ्गाबाट निर्मित जाँतो बेचेर जीविकोपार्जन गर्ने परम्परा रोल्पामा अझै कायम छ । पुरा पढौ

चिटिक्क देखिएको दशरथ रङ्गशाला

काठमाडौँ, १४ असोज । काठमाडौँको त्रिपुरेश्वर अवस्थित दशरथ रङ्गशाला । कोराना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रशासनले लगाएको बन्दाबन्दी र निषेधाज्ञाले खेलकुदका कुनै पनि गतिविधि सञ्चालन नभए पनि रङ्गशालालाई चिटिक्क बनाइएको छ । पुरा पढौ

डा.के.सी.को जीवन रक्षाको माग गर्दै पोखरामा शान्तिपूर्ण प्रदर्शन

पोखरा, १३ असोज । सत्याग्राही डा.गोविन्द के.सी.को जीवन रक्षाको माग गर्दै “जागौं पोखरा” अभियानले आज पोखरामा गरेको शान्तिपूर्ण प्रदर्शन । पुरा पढौ

मदन पुरस्कार बिजेता बानियाँ

पाेखरा, १३ असाेज । ऐतिहासिक बिषय बस्तुको “महारानी“ उपन्यासका लागि २०७६ सालका मदन पुरस्कार बिजेता चन्द्रप्रकाश बानियाँ । म्यादीबाट निर्वाचित पूर्व सांसद चन्द्रप्रकाश बानियाँ अहिले पोखरा महानगरपालिका–८ रत्न चोकस्थित एक घरको डेरामा बस्नु हुन्छ । स्वास्थमा समस्या भएकाले उहाँले कसैलाई पनि भेटघाट गर्नुभएको छैन । पुरा पढौ

पुनःनिर्माण सम्पन्न भएपिछ सुन्दर रानीपोखरी

काठमाडाैं, १२ असाेज । भूूकम्पले क्षतिग्रस्त रानीपोखरी राष्ट्रिय पुुनःनिर्माण प्राधिकरण र पुुरातत्व विभागले पुनःनिर्माण सम्पन्न गरेको छ । भक्तपुुरबाट कालीगढ ल्याएर परम्परागत शैलीले कालोमाटो प्रयोग गरेर पोखरीलाई आक्रर्षक बनाइएको छ । पुरा पढौ