विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार
रियो दि जेनेरो (ब्राजिल), १४ भदौ । अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उनले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पारेका छन् । सामाजिक सञ्जालमा श्रीमती मार्सिया आओकीसँग मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् । आफ्ना समर्थक एवम् प्रशंसकहरूका स्नेहपूर्ण सन्देशका निम्ति आभार व्यक्त गर्दै उनले आफ्नो स्वास्थ्य राम्रो रहेको र त्यसप्रति आफूले ध्यान दिएको उनले सञ्जालमा उल्लेख गरेका छन् । विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई तीन…
पुरा पढौ
बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु

थप ५४२ मा कोरोना सङ्क्रमण, ४२१ निको भए

२४ घण्टामा ८ सय ५२ जनामा कोरोना सङ्क्रमित थपिए
काठमाण्डौ, १ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ४८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ६ हजार ३८३ जनाको नमूना परीक्षण गरिएकोमा ८ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । उक्त अवधिमा ३ सय २८ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित ५ हजार ४ सय ६२ पुगेका…
पुरा पढौ
बडिगाड गाउँपालिका-२ दगातुम्डाँडामा सात सय ‘घरमा एक घर एक धारा’

८१४ नयाँ कोरोना सङ्क्रमित थपिए
काठमाडौं, १७ साउन । पछिल्लो २४ घण्टामा देशभर ८ सय १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिमार्फत् ५ हजार ४ सय १५ जनाको नमुना परीक्षण गर्दा ८ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये पीसीआर विधिबाट परीक्षण गरिएकाबाट ५०९ र एन्टिजेनबाट ३०५ जनामा पुष्टि भएको हो । यो अवधिमा २ सय ९९ जना कोरोना सङ्क्रमित निको भएका मन्त्रालयको तथ्याङ्क छ । यो सङ्ख्या थपिएसँगै कोरोनाका सक्रिय संक्रमित ५ हजार १…
पुरा पढौ
लोफा पोखराकाे स्थापना समारोह सफलतापूर्वक सम्पन्न

जिसस नवलपुरमा एमाले विजयी

सार्वजनिक भयो भन्सार एजेन्टको नतिजा, ८६० जना उत्तीर्ण
काठमाडौं, १७ जेठ । भन्सार विभागले गत वैशाख १६ गते सञ्चालन गरेको भन्सार एजेण्टको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको परीक्षामा ८६० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । अब लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको आगामी असार ५ गतेदेखि लोकसेवा आयोगसँगको सहकार्यका अन्तर्वार्ता हुनेछ ।
पुरा पढौ








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 
