नारायणगढ (चितवन), ११ असार। नेपालको कृषि तथा खाद्य प्रणालीलाई दिगो, समावेशी, जलवायु उत्थानशील र भविष्यउन्मुख बनाउने उद्देश्यका साथ चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आजदेखि तीन दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ । विश्वविद्यालयअन्तर्गतको अनुसन्धान तथा प्रसार निर्देशनालयको आयोजनामा सुरु भएको ‘दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन’ असार १३ गतेसम्म सञ्चालन हुनेछ । बहुआयामिक विषयमा गहन छलफल हुने आयोजक समितिका संयोजक प्रा.डा. निराजन भट्टराईका अनुसार तीन दिनसम्म सञ्चालन हुने यस सम्मेलनमा कृषिका विविध आयामहरूमा बहस हुनेछ । सम्मेलनमा…
पुरा पढौ