काठमाडौं, ३२ साउन । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २७ औं वार्षिक साधारण सभा भर्चुअल माध्यम मार्फत हालै सम्पन्न भएकाे छ । सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो । साथै कम्पनीको आ. व ०७७।०७८ को आषाढ मसान्त सम्मको नाफानोक्सान हिसाव, वासलात, नगद प्रबाह विवरणको बारेमा संंक्षिप्त जानकारी दिइएको थियो । कम्पनीका संचालक समितिको अध्यक्षबाट कम्पनी स्थापना भएको २८ आंै वर्षमा कम्पनीले प्रकाशित…
पुरा पढौ