आर्थिक 📈

भगवती हाइड्रोपावरको सेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, १ असाेज । भगवती हाइड्रोपावरको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि असोज २ गते बुकक्लोज गर्ने भएकाे छ। आज उपत्यका इन्द्रजात्राको बिदा दिइएकाे छ । यसदिन सेयर काराेबार पनि बन्द रहेकाे छ । साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि सेयरयरधनीहरुले साेमबारसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । कम्पनीको ४ प्रतिशत बोनस सेयर समायोजन गरिएकाे छ । सेयर समायोजनपछि सेयरमूल्य ९१८ रुपैयाँ ३७ पैसा कायम भएकाे छ । साे मूल्य… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे दर

काठमाडौं, १ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एककोे खरिददर एक सय ७५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ५७ पैसा, स्वीस… पुरा पढौ

नेप्से ५७.०३ अंकले घट्याे, कारोबार ७ अर्ब ३६ करोडमा सिमित

काठमाडौं, ३१ भदौ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार राताम्मै भएको छ । पछिल्लो क्रममा सेयर बजारमा भईरहेको नकारात्मक लयले लगानीकर्ताहरुलाई फेरि पर्ख र हेरको अवस्थामा पुर्याएको छ । वर्तमान सरकार गठन भएको भोलिपल्ट बाट उकालो लागेको सेयर बजारमा ३० अर्बको कारोबार भएको थियो । पुनः घट्दै घट्दै आज भने साढे ७ अर्बको नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा रहेको छ । नेप्सेमा २.१६ प्रतिशतले गिरावट… पुरा पढौ

फेरी बढ्याे सुनको भाउ, तोलाको १ लाख ५७ हजार ३ सय

काठमाडौं, ३१ भदौ । सुनको भाउ लगातार बढिरहेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेर अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ

आँखुखोला जलविद्युतको हकप्रद बाँडफाँड, बाँकी साढे १७ लाख कित्ता सेयर लिलाम बिक्रीमा

काठमाडौं, ३१ भदाै । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडकाे हकप्रद सेयर बाँडफाँड गरिएकाे छ। कम्पनीले गएकाे असार ३१ गतेसम्म कायम रहेका सेयरधनीहरुका लागि १ बराबर १.५ काे रेसियाेमा जारी गरेकाे हकप्रद सेयर बाँडफाँड गरेको हो। साे सेयर रुपैयाँ १०० अंकित दरकाे १ करोड २० लाख कित्ता खुलाइएकाे थियाे । सो सेयरका लागि आवेदन पेश गरेका ४१ हजार ३६२ जनालाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता आइतबार बाँडफाँड गरिएकाे हाे । बाँडफाँड हुन बाँकी रहेकाे १७ लाख ५० हजार २४८… पुरा पढौ

चितवनमा ५ सय मेट्रिक टन मह बिक्री गर्न सकस

चितवन, ३१ भदौ । चितवनमा उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो । पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेकाे जानकारी दिए। उनले वार्षिक छ टन मह उत्पादन गर्दै आएका छन् । उनले भने, “महले बजार नपाएर घर थन्किने अवस्था भयो । यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, अन्यकाे कति ?

काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो । आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं, ३१ भदौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चारले भाउ घटाएको हो । भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आजबाट लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमले जनाएकाे छ । नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आजै बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो । निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा… पुरा पढौ

मितेरी सहकारीको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु

काठमाडौं, ३० भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। उनले भने, “उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामी कहाँ उजुरी परेपछि हामीले अहिले हामीले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौँ ।” सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको… पुरा पढौ

नेप्से ५०.७३ अंकले घट्याे, कारोबार १० अर्ब ३३ करोडमा सिमित

काठमाडौं, ३० भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा भारि गिरावट भएको छ । पूर्वार्धको समयमा सकारात्मक बनेको भएपनि बजार बन्द हुँदाको समयमा भने ५०.७३ अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा झरेको छ । नेप्सेमा १.८८ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ७.८१ अंकले घटेर ४६८.६५ विन्दुमा रहेको छ । यसदिन सम्पूर्ण सूचकहरु राताम्मै भएका छन् । कुल ३२४ कम्पनीहरुको सेयर कारोबार भएको छ… पुरा पढौ