नेप्से २२०४.६१ विन्दुमा उक्लियो, ७ अर्ब बढीको कारोबार
काठमाडौं, २७ असार । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा उभार आएको छ । नेप्से परिसूचक २२ सयको विन्दु क्रस गरेको छ । नेप्सेको उकालोको यो यात्राले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । अर्थ बजारमा सुधार आउने र मौद्रिक नीति पनि बजारमैत्री आउने चर्चा भईरहँदा लगानीकर्ताहरु सकारात्मक परिणामको पखाईमा रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.९० अंकले बढेर ३९१.६६ विन्दुमा रहेको…
पुरा पढौ
बिहिबार सुनचाँदीको भाउ बढ्यो, तोलाको कति ?
काठमाडौं, २७ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ४४ जहार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले बढेर तोलाको…
पुरा पढौ
सूर्योदय वोमी लघुवित्तले एफपीओ ल्याउदै, कहिलेसम्म दिने आवेदन ?

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

कास्कीमा अनुदानकै बजेट खर्च भएन

आर्थिक र वित्तीय सूचकको अवस्था सकारात्मक छ: राष्ट्र बैंक

नेप्सेमा २३.२५ अंकको बृद्धि, पौने ६ अर्बको कारोबार
काठमाडौं, २६ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार उकालोको यात्रामा गएको छ । अघिल्लो दिन मात्रै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीजि क्षेत्रसंगको छलफलमा नयाँ मौद्रिक नीति नीजि क्षेत्रमैत्री हुने बताएका थिए । नीजि क्षेत्रको अपेक्षा अनुसारकै मौद्रिक नीतिमा राष्ट्र बैंक रहेको जनाएको भोलिपल्टै आज नेप्से सकारात्मक लयमा देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा उक्लिएको छ । नप्सेमा १.०८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.८२ अंकले…
पुरा पढौ
धितोपत्र बोर्डले किन रोक्यो रिलायन्सको आईपीओ ?

बुधबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

अपर हेवाखोला हाइड्रोपावरको एजिएम आज









काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 
