चैते धान नबिकेपछि झापाका किसान चिन्तित

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि: राष्ट्र बैंक

नेप्सेमा ८.९० अंकको बृद्धि, साढे ५ अर्बको कारोबार
काठमाडौं, २८ जेठ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । यसले लगानीकर्ताहरुको मनोबल बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.९० प्रतिशतले बढेर २०८२.०९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.८६ अंकले बढेर ३६९.०५ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ७ वटामा हरियो लागेको छ । बाँकी ५ वटामा रातो लागेको छ । यसदिन कुल ३१४ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १…
पुरा पढौ
मुलुकमा उत्पादनमुखी बजेट आवश्यक छ : पूर्वअर्थमन्त्री महत

सोमबार सुनचाँदी स्थिर भाउमा खरिद बिक्री हुँदै
काठमाडौं, २८ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेर काराेबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन रुपैयाँ ४ हजारले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुनमा…
पुरा पढौ
मह बेचेर भोजपुरको नागीमा १ करोड बढी रकम भित्रियो

सोमबार अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो
काठमाडौं, २८ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरो भाउ भने घटेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १० पैसा र बिक्रिदर…
पुरा पढौ
७ करोड ४० लाख हिनामिनाको आरोपमा स्क्वायर सहकारीका अध्यक्ष जोशी सहित ३ जना पक्राउ

नेप्से ४.५९ अंकले घट्यो, ५ अर्ब बढीको कारोबार

सुन तोलामा रु ४ हजारले घट्यो, चाँदीमा पनि गिरावट
काठमाडौं, २७ जेठ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ४ हजार तथा चाँदीमा रुपैयाँ ७५ ले गिरावट भएको जानकारी गराएकाे छ । छापावाल सुनमा रुपैयाँ ४ हजारले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन अहिलेसम्मकै उच्च रेकर्ड बनाउदै तोलाको १ लाख ४५ हजार रुपैयाँमा करोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ४ हजारले घटेर…
पुरा पढौ








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 
