काठमाडौं, १९ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप सक्रिय, प्रभावकारी र उत्तरदायी बनाउनका लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन अपरिहार्य रहेको बताउनुभएको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा 'नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक'माथिको दफावार छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले वित्तीय नीति (Fiscal Policy) र मौद्रिक नीति (Monetary Policy) एकअर्काका परिपूरक भएकाले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच उच्चस्तरीय समन्वय हुनुपर्नेमा जोड दिनुभयो। सञ्चालक समिति, डेपुटी गभर्नर र संरचना सम्बन्धी प्रस्ताव सञ्चालक समिति…
पुरा पढौ