काठमाडौं, २७ असार । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रको लगानी सुरक्षा र ऊर्जा विकासलाई गति दिन सरकारसमक्ष ४७ बुँदे माग अघि सारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको उक्त मागपत्रमा नीतिगत अन्योलता, वन तथा जग्गा स्वीकृतिको झन्झट, र वित्तीय अवरोधका कारण नेपालको ऊर्जा क्षेत्र गम्भीर संकटमा परेको उल्लेख गरिएको छ। इप्पानले बुझाएका ४७ बुँदे मागहरूलाई मुख्य बुँदाहरूमा संक्षेपीकरण गरी निम्नानुसार प्रस्तुत गरिएको छ: १. विद्युत खरिद सम्झौता (PPA) र महसुल पुनरावलोकन रोकिएको PPA खुलाउनुपर्ने: नेपाल विद्युत…
पुरा पढौ