पोखरा, १७ साउन। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ। साउन ८ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले पोखरास्थित होटल दिपसागरको सभाहलमा बिहान ११ बजेदेखि सभा बोलाउने निर्णय गरेको हो। सभामा सञ्चालक समितिका अध्यक्षद्वारा पेस हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने मुख्य कार्यसूची रहेको छ। साथै, सोही आवको लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू अनुमोदनका लागि पेस गरिनेछ। सभाका मुख्य…
पुरा पढौ