आर्थिक 📈

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा बिक्रीदर १३२ रुपैयाँ ०५ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ… पुरा पढौ

नेप्सेमा झिनो अङ्कको सुधार, काराेबार साडे ८१ कराेडमा सिमित

काठमाडौं, १५ चैत । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारमा झिनो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अङ्क कायम भएको छ । आज दुई सय ५८ वटा कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर २५ हजार चार सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँ ७६ पैसामा खुम्चिएको छ ।… पुरा पढौ

मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, १५ चैत । सांसदहरुले मिटर ब्याजबाट पीडितहरुको माग सम्बोधन गर्न तत्काल ठोस निर्णय गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न स्थानबाट काठमाडौँमा आई आन्दोलनरत पीडितहरुको न्यायका लागि सरकारको ध्यानाकर्षण गराए । आजको बैठकको सुरुमा नै सभामुखसँग समय मागेर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एकजना मिटर ब्याज पीडित सिरहादेखि १३ दिनसम्म बच्चा बोकी पैदलै हिँडेर काठमाडौँको आन्दोलनमा आएको कुरा उल्लेख गर्दै मिटर उनीहरुको समस्या तत्काल समाधान गर्न सरकासँग माग गरे। उनले पीडितहरुको न्यायका… पुरा पढौ

तोलामा रु ५ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं, १५ चैत । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीकम रुपैयाँ १० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको जानकारी दिएको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ८ हजार रुपैयाँ निर्धारण भई कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले… पुरा पढौ

नयाँ सारथी लघुवित्तकाे सेयरमूल्य समायाेजन

काठमाडौं, १५ चैत । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य समायाेजन भएकाे छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले सेयरमूल्य समायोजन गरेर नयाँ सेयरमूल्य ताेकेकाे हो। लघुवित्तकाे १९ प्रतिशत बोनस सेयर समायोजन गरिएकाे हाे । सेयरमूल्य समायोजनपछि सेयरमूल्य ६२६ रुपैयाँ ८९ पैसा ताेकिएकाे छ। नेप्सेले अघिल्लो कारोबारलाइ आधार मानेर सेयरमूल्य समायोजन गरेको हो। मंगलबार लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ७४६ रुपैयाँ रहेकाे थियो। लघुवित्तले चैत २८ गते होटल जुगर, मिरावल चोक, धुलिखेल काभ्रेमा चौधौँ साधारण सभा… पुरा पढौ

रावा इनर्जिले चैत २३ गतेदेखि आईपीओ बिक्रीमा ल्याउदै

काठमाडौं, १५ चैत । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले चैत २३ गतेदेखि २ करोड ८० लाख रुपैयाँ बराबरको सेयर आईपीओ बिक्रीमा ल्याउन लागेकाे छ । कम्पनीका अनुसनर आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गर्न लागिएकाे हो। कम्पनीले जारी पूँजी २८ करोडको १० प्रतिशतले हुने २ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि बिक्रीमा ल्याउन लागेकाे हो। सेयरमा खोटाङ्गका केपीलासगडी गा.पा. का साविकका फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला,… पुरा पढौ

रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित

गलकोट, १५ चैत । निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन्। गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनादेखि लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको हो । निसीखोला–१ किटेनीका वीरबहादुर विक गत फागुन २५ गते जाँचका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगे। गाउँपालिकाले फागुनदेखि लागू हुन्छ भनेर दिएको स्वास्थ्य बीमा परिचयपत्र साथमै बोकेर गएका विकलाई स्वास्थ्य केन्द्रले बीमा योजना… पुरा पढौ

भूगोल इनर्जिले करिब ११ कराेडकाे आईपीओ निष्काशन गर्दै

काठमाडौं, १५ चैत । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले चैत २३ गतेदेखि १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको सेयर (आईपीओ) निष्काशन गर्ने बताएको छ। कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन गरिसकेपछि यसपटक सर्वसाधारणका लागि सेयर निष्काशन गरिने भएकाे हो। कम्पनीले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता साधारण सेयर जारि गर्न लागेको छ। यसमा १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारमा… पुरा पढौ

यस्ताे छ बुधबारकाे विदेशी मुद्राकाे विनिमय दर

काठमाडौं, १५ चैत । नेपाल राष्ट्र बैंकले बुधबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा बिक्रीदर १३१।८१ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६२… पुरा पढौ

१ लाखसम्मको कारोबारलाई सरलीकृत केवाइसी लागू

काठमाडौं, १४ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई १ लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाइसी) प्रक्रिया लागू गरेको छ। राष्ट्र बैंकले आज भुक्तानी सेवा प्रदायक संस्थालाई परिपत्र गर्दै वार्षिक १ लाखसम्मको व्यवसायिक कारोबारमा यस्तो व्यवस्था लागू गर्न भनेको हो । “सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०७३ को व्यवस्थाबमोजिम वार्षिक १ लाखसम्मको कारोबार गर्ने मर्चेन्टलाई आबद्ध गर्दा यस्ता संस्थाले सरलीकृत ग्राहक पहिचानको प्रक्रिया अवलम्बन गर्नसक्नेछन्”, राष्ट्र बैंकले… पुरा पढौ