पोखरा, १५ जेठ । नेपाल चिकित्सक संघ, गण्डकीले देशका विभन्न स्थानका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मिमाथि भईरहेको गम्भिर मानसिक तथा भौतिक आक्रमणप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । संघले चिकित्सक र स्वास्थ्यकर्मिमाथि आक्रमण गर्नेलाई कडा कारबाहि गर्न र जमानतबीना जेल पठाउन नेपाल सरकारसंग माग गरेकाे छ । संघका सचिव डा.कृष्णचन्द्र रिजालले बिज्ञप्ति जारी गर्दै विराट मेडिकल, नारायणी अस्पताल तथा बाँकेको भेरी अस्पतालमा भएका आक्रमणहरुको जति नै निन्दा गरे पनि अपुग हुने बताएका छन् । संघले सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मिको…
पुरा पढौ