स्वास्थ्य

४ कोरोना सङ्क्रमित थपिए, १८ जना डिस्चार्ज

काठमाडौं, ५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५९२ जनाको पीसीआर पद्धतिबाट नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ४ जनामा सङ्क्रमण पुष्टि भएको हो । उक्त अवधिमा देशभरबाट १८ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ६ मा झरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा कोरोनाविरुद्धको खोप… पुरा पढौ

कोरोनाका सक्रिय संक्रमित घट्‍ने क्रम जारी

काठमाडौं, २ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७७८ जनाको पीसीआर विधिमार्फत् नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ८ जनामा सङ्क्रमण पुष्टि भएको हो । उक्त अवधिमा देशभरबाट १७ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ४४ मा आइपुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा कोरोनाविरुद्धको खोप लगाएकाको… पुरा पढौ

धवलागिरि अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स

बागलुङ, २ मंसिर । एम्बुलेन्सको अभाव खेपिरहेको धवलागिरि अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो । फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहीबार धवलागिरि अस्पताल परिसरमा आइपुगेको प्रशासन प्रमुख तेजप्रसाद न्यूरेले बताए । सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले प्राप्त गरेसँगै बिरामीका लागि सुविधा थपिएको उनको भनाइ छ । यसअघि अस्पतालमा एउटा मात्रै पुरानो मोडलको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिँदै आएको थियो । एम्बुलेन्स खरिदका लागि अस्पतालले ५८… पुरा पढौ

५ कोरोना सङ्क्रमित थपिए, २६ जना डिस्चार्ज

काठमाडौं, १ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार २५२ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । ७०७ जनाको पीसीआर गर्दा ४ जनामा तथा ५४५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट २६ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज… पुरा पढौ

घट्दै कोरोनाका सक्रिय सङ्क्रमित

काठमाडौं, ३० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ६२० जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । ९९१ जनाको पीसीआर गर्दा ८ जनामा तथा ६२९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट २४ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज… पुरा पढौ

भारतका स्वास्थ्य पूर्वाधारमा लगानी बढाउँदै अमेरिका

नयाँ दिल्ली, संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ । सङ्घीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारतसँगको साझेदारी बढाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले भारतमा सेवा नपुगेका स्थानमा नेत्रपरीक्षण केन्द्र, शल्यक्रिया, सामाजिक उद्यम, महिला उद्यमशीलता विकास तथा महिलाले उत्पादन गरेका सरसफाइका सामग्रीको प्रवर्द्धनमा लगानी गरिने ह्वाइट हाउसले बताएको छ । अमेरिका, इण्डोनेसिया र युरोपेली सङ्घका नेताले इण्डोनेसियाको बालीमा जारी विश्वका… पुरा पढौ

१४ कोरोना सङ्क्रमित थपिए, २० जना डिस्चार्ज

काठमाडौं, २९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ३३० जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । ८६४ जनाको पीसीआर गर्दा १२ जनामा तथा ४६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट २० कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज… पुरा पढौ

कोरोनाका सक्रिय संक्रमित ५ सयभन्दा कम

काठमाडौं, २८ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ४२५ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । ६७२ जनाको पीसीआर गर्दा ८ जनामा तथा ७५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट २३ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज… पुरा पढौ

वीरगञ्जमा नि:शुल्क स्वास्थ्य शिविर, १ सयभन्दा बढी लाभान्वित

वीरगञ्ज, २८ कात्तिक । विश्व मधुमेह दिवसको उपलक्ष्यमा लायन्स क्लब आफ वीरगञ्ज आदर्शनगर तथा ग्रिन सिटी सामुदायिक सेवा केन्द्रको आयोजनामा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । १४ नोभेम्बरका दिनलाई विश्व मधुमेह दिवसका रुपमा मनाउने चलन छ । वीरगञ्जको आदर्शनगर चौकमा बिहान ७ बजे देखि शुरु भएको उक्त नि:शुल्क स्वास्थ्य परीक्षण शिविरमा वीरगञ्ज आसपासका स्थानिय लगायत करिब १ सय जनाभन्दा बढीले आफ्नो स्वास्थ्य परीक्षण गराएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए । शिविर डा.… पुरा पढौ

कोरोनाका १५ सङ्क्रमित थपिए, ३० जना डिस्चार्ज

काठमाडौं, २७ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ९८५ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । ७६४ जनाको पीसीआर गर्दा १४ जनामा तथा १ हजार २२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ३० कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन… पुरा पढौ