काठमाडाैं, ६ मंसिर । चीनको 5G +औद्योगिक इन्टर्नेट सम्मेलन चीनको हुपै प्रान्तको सदरमुकाम वुहान शहरमा सुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्मेलनलाई शुभकामना सन्देश दिएका छन् । नेता सीले विश्वसमक्ष नयाँ चरणको वैज्ञानिक तथा प्राविधिक क्रान्ति र औद्योगिक सुधार भएको र सूचना प्रविधि पनि सुधारिँदै 5G र औद्योगिक इन्टर्नेटको समन्वयबाट चीनको डिजिटलाइजेशन, स्मार्ट समाजको निर्माण, नयाँ ढाँचाको औद्योगिकरण प्रकृयालाई अघि बढाएर चीनको आर्थिक विकासलाई नयाँ शक्ति दिन र महामारी फैलिएको…
पुरा पढौ