काठमाडाैं, १७ वैशाख । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदका लागि शनिबार भएकाे उपनिर्वाचनकाे मतगणना जारि रहेकाे छ । हालसम्मकाे प्राप्त मतपरिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले फराकिलाे अन्तरसहित अगाडी रहेका छन् । नेम्वाङले फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ, माई नगरपालिका वडा नम्बर ६, ७, ८ र देउमाई नगरपालिका वडा नम्बर १, २, ३, ४, ५ ,६ ,७, ८ र इलाम नगरपालिका वडा नम्बर २ को मतगणना सकिदा १९ हजार ६९७ मत पाएका छन्। नेम्वाङका निकटतम प्रतिद्वन्दि नेपाली कांग्रेसका…
पुरा पढौ