काठमाडाैं, ४ पुस । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीकाे संभाबना रहेकाे र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाइएकाे छ। पुस ०४ गते (बुधबार) दिउँसो: देशभर आंशिक बदलीकाे संभाबना तथा सामान्यतया माैसम सफा रहनेछ। राती : देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। पुस ०५ गते (बिहीबार) दिउँसो: देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती : देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। पुस ०६ गते (शुक्रबार) दिउँसो: देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। …
पुरा पढौ