म्याग्दी, ३ फागुन । म्याग्दीस्थित धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गलाई नयाँ गन्तव्यका रुपमा विकास गरिने भएको छ । संसारको सातौं अग्लो सो हिमाल धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर र ट्रेकिङ व्यवसायी एजेन्सिज एशोसियशन ९टान०का पदाधिकारीको छलफलबाट धौलागिरि चक्रीय पदमार्गलाई नयाँ गन्तव्य बनाउने विषयमा पोखरामा छलफल भएको हो । टान गण्डकी प्रदेशका अध्यक्ष धर्म पन्थीले धौलागिरि चक्रिय पदमार्गलाई नयाँ गन्तव्य बनाउन…
पुरा पढौ