चितवन, १८ मंसिर । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जङ्गल सफारीबाहेकका थप पर्यटकीय गतिविधि बढाउन नसक्दा यहाँको पर्यटन व्यवसाय सुस्ताउँदै गएको छ । एकपटक जङ्गल सफारी गर्नेलाई दोस्रो पटक आउँदा नयाँपन दिनसक्ने गरी नयाँ ‘प्रडक्ट’ दिन नसक्दा यहाँको पर्यटन गतिविधि चलायमान हुन नसकेको हो । राप्ती नदी किनारमा ठूला होटल सञ्चालनमा आए पनि पर्यटक भित्र्याउनका लागि कुनै योजना नहुँदा यहाँको पर्यटन व्यवसाय खस्कँदो अवस्थामा पुगेको व्यवसायीको भनाइ छ । अस्वस्थ प्रतिस्पर्धा, प्रचारप्रसारमा कमी, पर्यटन पूर्वाधारमा लगानी नहुनु, स्थानीय…
पुरा पढौ