बाँके, १४ मंसिर । संरक्षण र सम्बर्द्धन हुन नसक्दा बाँकेमा रहेका पर्यटकीयस्थल ओझेलमा पर्न थालेका छन् । केही पर्यटकीय सम्भावना बोकेका त्यस्ता गन्तव्यमा लगानी नभएको र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नसक्दा पर्यटन व्यवसायीले उल्लेख्य काम गर्न सकेका छैनन । 'पर्यटनको अध्ययन, अनुसन्धान र खोजी भएको छैन, त्यसका लागि बृहत परियोजना निर्माण गर्नुपर्छ', नाट्टा च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भने । उनले पर्यटनको दिगो विकासका लागि अल्पकालीन र दीर्घकालीन नीति आवश्यकता औंल्याउँदै रहेको पर्यटकीय गन्तव्यको पहिचान हुन नसकेको बताए…
पुरा पढौ