पाेखरा, ६ कार्तिक। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्न र गराउन सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जाेड दिएका छन् । गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरण कार्यक्रमकाे आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित वाताबरणमा सम्पन्न गर्न मिडियाको सहयोग रहने विश्वास व्यक्त गरे। आचारसंहिता परिपालना गर्ने गराउने बारेमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी भासियाे भनेजसरी काेकाेहाेलाे गर्नु कानूनको…
पुरा पढौ