काठमाडौं, ९ भदौ। अघिल्लो दिन उकालो लागेको नेप्सेको उकालोको यात्रामा एकदिनपछि बिहिबार ब्रेक लागेको छ । एकदिन पछिको नेप्सेको करेक्सनले लगानीकर्ताहरुलाई खिन्न बनाएको छ । कहिले विपद्, कहिल राजनीतिक गडबडी, अस्थिरता, कहिले नियामक निकायसंगको रस्साकसि, तरलता बैंकले बढाउने व्याजदरको कारण प्रभावित बन्दै आएको सेयर बजारले अझैं लगानीकर्ताको मनोबल राम्ररी बढाउन सकेको छैन । उनीहरु नेप्सेको सकारात्मक लयको पखाईमा रहिरहेका छन् । नेपाल स्टक एक्सले जनाए अनुसार बिहिबार सेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९.५४ विन्दुमा…
पुरा पढौ