काठमाडाैं, ५ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले प्रदेशका विभिन्न पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको बताएको छ । जसका कारण देशभर आंशिक देखि सामान्य बदली रहि बागमति र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जनाएकाे छ । असार ०५ गते (आइतबार) दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली देखि सामान्य…
पुरा पढौ