काठमाडौं, ३ जेठ । नेपाल सरकार, परराष्ट्र मन्त्रालयले युवा तथा डायस्पोरा (प्रवासी नेपाली) विज्ञहरूलाई लक्षित गर्दै ‘MoFA Nepal Summer Internship 2026’ को घोषणा गरेको छ। युवा विज्ञहरूको ज्ञान र क्षमतालाई सरकारी नीति निर्माणमा उपयोग गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। आगामी जुनको मध्यदेखि अगस्टको मध्यसम्म चल्ने यस दुई महिने कार्यक्रम अन्तर्गत रणनीति मामिला, सार्वजनिक अन्तर्राष्ट्रिय कानुन, विकास वित्त, लगानी कूटनीति, उदीयमान प्रविधि, जलवायु कूटनीति र डायस्पोरा नीति जस्ता १० वटा प्रमुख अनुसन्धान क्षेत्रहरू समेटिएका छन्। यस कार्यक्रममार्फत सहभागीहरूले स्वतन्त्र रूपमा…
पुरा पढौ