काठमाडौं, १० कार्तिक ।माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारण सभा आज बुधबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त सभामा प्रमुख अतिथिको रुपमा मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो तथा बिशेष अतिथिको रुपमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले आतिथ्य ग्रहण गरेका थिए । सभाले सञ्चालक समितिको बार्षिक प्रतिवेदन, आ.ब. २०७७- ७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आ.व. २०७८-७९ का लागि लेखापरिक्षकको नियुक्ती तथा आ.ब. २०७७-७८ को…
पुरा पढौ