पोखरा, ८ साउन । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले शुक्रबार पदभार ग्रहण गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खड्का यसअघि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री थिए । उनले शुक्रबार मन्त्रिमण्डल फेरबदलसँगै भौतिक पूर्वाधारको जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुखसमक्ष शपथलगत्तै पदभार ग्रहण गर्दै उनले पदभार क्रममा जनता र माटो सुहाउँदो काम गर्न क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘मन्त्रीको दम्भ र घमण्ड देखाएर हैन, जनता…
पुरा पढौ