पोखरा, १९ असार । काठमाडौंमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडले पोखरामा शाखा शुभारम्भ गरेको छ । संस्थाको यो पहिलो शाखा हो । उद्घाटनकै दिन ५ करोड निक्षेप संकलन भयो। सेवा शुुभारम्भको दिनमै पोखराका विभिन्न २० वटा सहकारी संस्थाहरु आबद्ध भई ५ करोड निक्षेप संकलन भएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले बताए । हब कोअपरेटिभले सहकारीहरुमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विप्रेषण सेवा, रकमान्तर, भुक्तानी तथा फछ्र्यौट सेवा, क्लियरिङ, मोबाइल बैंकिङ, बैंक एवं सहकारीबिच रकमान्तरण र बिलहरु भुक्तानीका…
पुरा पढौ