पोखरा, १ असार । स्वाबलम्बन जीवनपद्धती केन्द्र, पोखराले तीनै तहका सरकारसंग अपाङ्गता भएका व्यक्तिहरुको लागि यथासक्य छिटाे कोरोना विरुद्धको खोप लगाउन माग गरेको छ । अन्य व्यक्तिहरु भन्दा अपाङ्गता भएका व्यक्तिहरु कोरोना भाइरसको संक्रमणबाट बढी जोखिममा रहेकोले कोरोना विरुद्धको खोप उपलव्ध गराउन संस्थाका अध्यक्ष हेम बहादुर गुरुङ र महासचिव अञ्जना के.सीले माग गरेका छन् । उनीहरूले भने, अपाङगता भएको वर्ग कतै महत्वपूर्ण अधिकारको रुपमा रहेको स्वास्थ्य अधिकारबाट वञ्चित हुने त हाेईन ? संस्थाले भर्चुअल पत्रकार सम्मेलन आयोजना गरेर अपाङ्गता भएका…
पुरा पढौ