काठमाडाै, २ असार । बुधबार देशका थोरै ठाउँमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी वायु सक्रिय हुँदा देशभरी कै मौसम बदली भई धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको केहि भू–भागमा भारी र थोरै स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले निरन्तर पानी पर्दा पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात…
पुरा पढौ