काठमाडौँ, १४ जेठ । अर्थमन्त्रालयले उत्पादकत्व र कार्यक्षमता प्रभावकारी नहुँदा केही सार्वजनिक संस्थान सरकारका लागि वित्तीय बोझ भइरहेकाे वताएकाे छ । वित्तीय पारदर्शिता र आर्थिक अनुशासन पालना नहुँदा ती संस्था जर्जर बनेकाे मन्त्रालयको ठहर छ । मन्त्रालयले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७८’ मा औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी, वित्तीय क्षेत्रमा विभक्त ४४ वटा सार्वजनिक संस्थानको समग्र आर्थिक तथा वित्तीय स्थिति मिश्रित रहेको देखाइएको छ । हरेक वर्ष समयमै लेखा परीक्षण गराउनुपर्नेमा २५ वटा सार्वजनकि संस्थाले लेखा परीक्षण…
पुरा पढौ