काठमाडौं, ६ जेठ । सर्वोच्च अदालतले सांसद नरहेका सातजना मन्त्रीहरुको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । आज प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराको एकल इजलासले असंवैधानिक भएको आदेश दिएको हो । आदेशसंगै सबै मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् । सांसद नरहेका मन्त्रीहरु रामबहादुर थापा वादल, टोप बहादुर रायमाझि, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौंधरी, मणि थापा, तथा दावा लामालाई मन्त्रीको रुपमा कामकारबाही नगर्नु नगराउनु भन्दै अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता कपिलदेव ढकाल, विराज थापाले दायर गरेको रिटमाथि आज सुनुवाई गर्दै प्रधानन्यायाधिश…
पुरा पढौ