पोखरा, ५ जेठ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार प्रदेश सरकारको मन्त्रिमण्डल बिस्तारको तयारी थालेका छन् । स्रोतका अनुसार उनले दिउँसोसम्म केही पुरानै मन्त्रीहरु दोहोर्याएर सानो आकारको भए पनि मन्त्रिमण्डल बिस्तार गर्दैछन् । गुरुङ सरकारको दोस्रो कार्यकालमा मन्त्री दोहोरिनेहरुमा सम्भवतः आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) छन् । पुरानै दोहोर्याउने वा केहीलाई मात्र ल्याउने भन्नेबारे यकिन अझै भैसकेको छैन । असार १ मा बजेट…
पुरा पढौ