काठमाडौं, २६ वैशाख । जनरल इन्स्योरेन्स कम्पनीले आजका लागि बोलाएको तेश्रो साधारण सभा स्थगित भएको छ । संस्थाका अनुसार कोरोना भाइरसको बढ्दो संक्रमण र सरकारले लागू गरेको निषेधाज्ञाको कारण साधारण सभा स्थगन गर्नुपरेको हो । महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवश्थामा काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले यो विषम अवश्थामा सभा, सम्मेलन, गोष्ठि, तालिम, सेमिनार, ठूला मजघट, भोजभतेर, खेलकुद, पार्टी प्यालेसलगायत संचालनमा रोक लगाएको छ भने १५ जनाभन्दा बढी जम्मा हुन निषेध गरेको छ । कम्पनीले साधारण…
पुरा पढौ