पोखरा, ३१ चैत । पोखरा घुम्न आउनेहरुको लागि साहसिक गन्तव्य थप भएको छ ।बन्जी नेपाल एड्भेन्चर्स प्रालिले नयाँ वर्षको सुरुवातसँगै पोखरा–१७, रातोपैह्रामा बन्जीको उद्घाटन गर्दैछ । जसको सफल परीक्षण भइसकेको बन्जीस्थलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो । प्याराग्लाइडिङका लागि उत्कृष्ट ठहरिएको पोखरालाई बन्जी जम्पको पनि हब बनाउन ८ करोड २५ लाख रुपैयाँ लगानीमा बन्जी जम्प संचालनमा आएको कम्पनीका अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिए । पोखराका युवा व्यवसायी भट्टराई सहित कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल,…
पुरा पढौ