काठमाडौं, ३ चेत्र । नेपाल स्टक एक्सचञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) काे लागि ५ जना उम्मेदवार सर्टलिस्टमा परेका छन् । उनीहरूलाई चैत ६ गते अन्तरवार्ताको लागि बाेलाइएकाे छ। नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन दिएकाहरूमध्ये सर्टलिस्टमा परेका ५ जना चुडामणि चापागाईं, नारदकुमार लुइटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् । नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि १० जनाले आवेदन दिएकाेमा सिफारिस समितिले ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो । पाँचै जनालाई चैत ६ गते बिहान ७…
पुरा पढौ