काठमाडौं, २४ जेठ । माछापुच्छ्रे बैंक लिमिटेडले सिराहाकाे कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । आइतबार माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले उक्त स्वास्थ्य सामाग्रि कल्याणपुर नगरपालिकाका कार्यबाहक मेयर रोहिणी कुमारी यादवलाई हस्तान्तरण गरेका हुन । बैंकले नगरपालिकामा देखिएको कोरोना जोखिम न्यूनिकरण तथा संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्क, लगायतका सामाग्रिहरु हस्तान्तरण गरेको हो । माछापुच्छ्रे बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत बर्षदेखि कोरोना…
पुरा पढौ