रुपन्देही, १६ जेठ। नेपाल सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका पूर्वाधार विकास र पर्यटन प्रवर्धनलाई प्राथमिकता दिइएको छ । बजेटमा लुम्बिनीका राष्ट्रिय गौरवका योजनाहरु, लुम्बिनी विकास गुरुयोजना र अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थलका साथै अन्य महत्वपूर्ण आयोजना समावेश भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेशमा भौतिक पूर्वाधार, पर्यटन, उद्योग, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुदलगायतका क्षेत्र समेटेर बजेट विनियोजन गरेका छन । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८-७९ का लागि शनिबार प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशमा बुद्ध जन्मस्थलको बृहत्तर विकासका…
पुरा पढौ