पोखरा, १७ जेठ । गण्डकी प्रदेश सभा सदस्य राजिब पाहारीले कास्कीको अन्नपूर्ण गाँउपालिकामा स्वास्थ सामाग्री हस्तान्तरण गरेका छ्न । उनले ने क पा एमाले अन्नपूर्ण गाउपालिकाका सचिब विवेक देव्कोटा र युबा नेता सुरेन्द्र गुरुङलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । आफ्नो निजि खर्चमा पहारीले अन्नपूर्ण गाउँपालिकाका ११ वटै वडामा कोरोना नियन्त्रणमा सहयोग पुर्याउन ५५ सय सर्जिकल मास्क, ५ सय साबुन, २४ बाेत्तल स्यानिटाइजर, ११ फेसशिल्ड र १० थान पिपिइ सहयोग गरेको उनका स्वकिय सचिब साजन सुबेदीले जानकारी दिए। सामाग्री हस्तान्तरण…
पुरा पढौ