पाेखरा, १५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पन्ध्रौँ गणतन्त्र दिवसको सुखद् अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना प्रकट गरेका छन्। नेपाली जनताको लामो त्याग, तपस्या र संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हाम्रो दायित्व हो। जनताका प्रतिनिधिबाट निर्वाचित जनप्रतिनिधि राष्ट्र प्रमुख हुने गणतान्त्रिक शासन व्यवस्थालाई जति बलियो बनाउन सकियो जनता त्यति नै बलियो हुन्छन् भन्ने कुरामा कुनै द्विविधा छैन, उनकाे सन्देशमा उल्लेख छ। स्थापनाको पन्ध्रौं…
पुरा पढौ