पोखरा, २८ चैत । पोखरामा सम्पन्न अल नेपाल होमियोप्याथिक एशोसिएसनको १० औं महाधिवेशनले डा. खगेन्द्र कटुवालको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमिति उपाध्यक्षमा डा. मीनराज भुषाल, डा. विरोधकुमार महतो, महासचिवमा डा. रामहरि श्रेष्ठ, सचिव डा. अनुप पन्थी, डा. शिशिर गिरी र डा. सुशीलकुमार कर्ण निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा डा. शंकरराज पौडेल, सहसचिव डा. मनोरमा जयसवाला र अब्दुल रहमान मियाँ निर्वाचित भएको निर्वाचन समिति संयोजक सुकदेव गौतमले जानकारी दिए । सदस्य पदमा टोपबहादुर थापा, डा. हिराकाजी श्रेष्ठ,…
पुरा पढौ