पोखरा, २२ चैत । नेपाल पत्रकार महासंघ कास्की अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा केशवशरण लामिछाने र विमला भण्डारीले उम्मेदवारी दिएका छन् । केशवशरण चौतारी निकट हुन् भने बिमला प्रेस युनियन निकट हुन् ।यस्तै उपाध्यक्षमा अर्जुन गिरी, रञ्जन अधिकारी र रामप्रसाद तिमिल्सिनाको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक बद्रीविनोद प्रतीकले जानकारी दिए ।उपाध्यक्ष महिलामा जमुना वर्षा शर्मा र रविना आले, सचिवमा गौतम रानाभाट, दीपक परियार र माधव बराल, सहसचिव समावेशीमा दीपककुमार श्रेष्ठ र रेशमबहादुर बिक तथा कोषाध्यक्षमा एकराज गिरी,…
पुरा पढौ