पोखरा, २२ फागुन । तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालको मासिक बैठकले विविध महत्वपूर्ण निर्णयहरु गरेको छ। तमु धिं नेपालको नयाँ संरक्षक सदस्यता ग्रहण गर्नुभएका वरिष्ठ लोकगायक खिमकुमार गुरुङलाई स्वागत, क्षेत्रीय तमु समाजका नवनिर्वाचित कार्यसमिति, आमा समितिहरु तनहु तमु समाज, मिरुवा तमु समाज, नादा तमु समाज, बरालडाडा तमु समाज, दिप तमु समाज लगायतलाई बधाई तथा स्वागत गर्दै प्रारम्भ भएको बैठकले सल्लाहकारहरु समेत चयन गरेको छ। सल्लाहकार संयोजकमा निवर्तमान अध्यक्ष कर्म तमु, सदस्यहरुमा गिरीप्रसाद गुरुङ, रुद्रकुमारी गुरुङ, मे.लक्ष्मीप्रसाद गुरुङ, मे.डिलबहादुर…
पुरा पढौ