आर्थिक प्राथमिकताको पुनर्विन्यास र स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब नगराैँ:प्रधानमन्त्री

रिजाल र सिवाकोटीलाई रोटरी सुशासन पत्रकारिता पुरस्कार
पोखरा, ९ असोज । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको १० लाख राशिको असल शासनका लागि बासु रोटरी भोकेशनल अवार्डबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र हाम्रा कुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई प्रदान गरिने भएको छ । रोटरी वर्ष २०१९/२० का लागि स्वतन्त्र पत्रकारिता माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा रिजाल र शिवाकोटीलाई जनही ५ लाख रुपैयाँ दरले सो पुरस्कार प्रदान गरिने भएको डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले बताए ।प्रत्येक २…
पुरा पढौ
पहिरोमा बस पुरिँदा १ जनाको मृत्यु, १७ घाइते
बुटवल, ९ असोज । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको दाउन्नेमा पहिरोमा बस पुरिँदा १ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७९४० नं. को बस गएराति पहिरोमा पुरिएको हो । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा ज्यान गुमाउनेमा पश्चिम रुकुमको आठबीसकोठ गाउँपालिका १० बस्ने २५ वर्षीय हरिषचन्द केसी छन् । दुर्घटनामा घाइते १८ मध्ये हरिषचन्द्रको उपचारक्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँकीको उपचार भइरहेको छ…
पुरा पढौ
काँचाे किवी बिक्री गर्न थालेपछि अनुदान कटाैती गर्ने निर्णय

करेन्ट लागेर मृत्यु भएका वडाध्यक्षको परिवारलाई क्षतिपूर्तिको माग
सोलुखुम्बु, ९ असोज । करेन्ट लागेर मृत्यु हुनुभएका माप्यदूधकोशी गाउँपालिका–५ का वडाध्यक्षको परिवारलाई रु २५ लाख क्षतिपूर्तिको व्यवस्था गर्न सोलुखुम्बु जिल्लाका सांसदले माग गरेका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यसहितको टोलीले पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् । प्रदेशसभा सदस्य एवं नेकपा प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले क्षतिपूर्ति दिने सवालमा आनाकानी नगर्न कम्पनीसँग आग्रह गर्नुभयो । कम्पनीले लाइनको व्यवस्थापनमा ध्यान नदिई आम्दानीतर्फ मात्रै ध्यान दिँदा दुर्घटना भएको प्रदेशसभा सदस्य राजभण्डारीको भनाइ…
पुरा पढौ
पटके कर लगाएर नदी दोहन

सार्क सम्मेलन शीघ्र आयोजना गर्न आह्वान

पहिराले वडा कार्यालय पुरियो

गण्डकीमा थप २२ जना संक्रमित फेला, संक्रमित ३६ सय नाघे
पोखरा, ८ असोज । गण्डकी प्रदेशमा थप २२ जना संक्रमित फेला परेका छन् । यसअघि बिहान ३ जनासहित गएको २४ घण्टामा २५ संक्रमित भेटिएका हुन् । योसहित प्रदेशमा कुल संक्रमित संख्या ३६ सय नाघेको छ । पछिल्लो समय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा ९ जना, गैँडाकोटमा ८ जना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये कावासोतीमा भेटिएका संक्रमितको नमुना परीक्षण पोखरामा र गैँडाकोटका संक्रमितको चितवन मेडिकल कलेजमा नमुना परीक्षण भएको हो । यस्तै, स्याङ्जाको भीरकोटमा एक जना पुरुषमा पनि संक्रमण देखिएको…
पुरा पढौ
पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु









पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 
