तस्बिर बोल्छ

पाटेबाघ

धम्बोझी, ११ असोज । बर्दिया राष्ट्रिय निकुञ्जमा आजकल पाटेबाघहरु दिनदहादै महेन्द्र राजमार्गमा देखापरेका छन् । निकुञ्जमा बाघको सङ्ख्या बढेको आजकल निकुञ्जले जनाएको छ । पुरा पढौ

पाक्नै लागेको धान

ललितपुर, ११ असोज । ललितपुरको खोकनामा पाक्न लागेको धान । यस वर्ष समय मै पर्याप्त पानी परेकाले धान उत्पादन राम्रो हुने कृषक बताउँछन् । पुरा पढौ

पुनःनिर्माणपछि रानीपोखरी

काठमाडौँ, ४ असोज । पुनःनिर्माणपछि पानी भरेर रमणीय देखिएको रानीपोखरी । पुरा पढौ

कालीगण्डकीले घेरेको रमणिय भुताहाटार

रामपुर, ४ असोज । तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिका वडा नं १ स्थित कालीगण्डकीले घेरेको रमणिय भुताहाटार । तस्वीर :सुशीला रेग्मी, रासस पुरा पढौ

तिनधारा झरनामा रमाउँदै युवा

काभ्रेपलाञ्चोक, २ असोज । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरनामा रमाउँदै युवा । तस्बिर :रोशन सापकोटा/रासस पुरा पढौ

संरक्षण गरिएको शालिग्राम

संरक्षण गरिएको शालिग्राम दमौली, ३० भदौ । तनहुँको देवघाट क्षेत्र विकास समितिले कालीगण्डकी नदीबाट सङ्कलन गरी संरक्षण गरेको शालिग्राम । कालीगण्डकी नदीमा पाइने शालिग्राम संरक्षण गरी समितिले सङ्ग्रहालय निर्माण गर्न लागेको छ ।तस्बिर :कृष्ण न्यौपाने-रासस पुरा पढौ

पुम्दिकोटमा निर्माण भईरहेको १०८ फिट अग्लो शिव मन्दिर

पोखरा महानगरपालिका २६ कास्कीको पुम्दिकोटमा निर्माण भईरहेको १०८ फिट अग्लो शिव मन्दिर । कोरोना कहरका बिच पनि यो मन्दिरको निर्माण कार्य भइरहेको छ । यो मन्दिर बनेपछि पोखरामा अर्को पर्यटकीय गन्तब्य पनि थपिनेछ । पुरा पढौ

पुर्वकाे चर्चित गन्तब्य भेडेटार

पूर्वी नेपालकाे चर्चित पर्यटकीय गन्तब्य धनकुटाकाे भेडेटार बजार। पुरा पढौ

मारमा विश्व सम्पदा

विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको दरबार क्षेत्र । कोभिड–१९ का कारण काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाका कारण सम्पूर्ण क्षेत्र बन्द रहेको छ । पुरा पढौ

सुनसान पोखरा र मुस्कुराएकाे हिमाल

निषेधाज्ञाको बेला सुनसान पोखरा र खुलेको अन्नपुर्ण रेन्ज हिमालको मनमोहक दृष्य पुरा पढौ