तस्बिर बोल्छ

पोखरामा जग्गा भासिदा घरमा क्षति

गएराति अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा २, भैरवटोलमा घर रहेको जग्गा भासिएको छ । जसका कारण ठूलो भ्वाङ् समेत परेको देखिन्छ । पुरा पढौ

किसानकाे दैनिकी

भक्तपुरको बोडेस्थित मनोहरा फाँटमा तरकारी रोप्न खेत तयार गर्दै कृषक । पुरा पढौ

मनले चिताकाे पुगाेस्

पशुुपतिको बागमती किनारामा आइतबार भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीको अवसरमा हिन्दु नारीहरु पूजा गर्दै । पुरा पढौ

शून्य न्यूरोड

कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले लागू गरेको निषेधाज्ञाका कारण बुधबार सुनसान देखिएको पोखराको व्यस्त सडक न्यूरोड । निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्म कायम रहनेछ । पुरा पढौ

पर्यटकीयस्थल कपासेभञ्ज्याङ

खोटेहाङ गाउँपालिका र भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको सिमानामा पर्यटकीयस्थल कपासेभञ्ज्याङ । समुन्द्री सतहदेखि करीब २ हजार ५ सय मिटर उचाइमा अवस्थित कपासेभञ्ज्याङको स्तरोन्नति गरिँदै । पुरा पढौ

इलामकाे चिया

इलाम नगरपालिका वडा १ स्थित साँखेजुङमा चिया टिप्दै गरेका महिला श्रमिक । इलाम चिया टिप्ने काममा पुरुषभन्दा महिला श्रमिक बढी रहेका छन् । पुरा पढौ

जाेखिम जिन्दगी

बडिमालिका नगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायत सरकारी कार्यालय नजिकै मालिका मन्दिर जाने बाटाका छेउमा रहेको सदरमुकाम मार्तडी बजारको जोखिमपूर्ण घर । पुरा पढौ

नेपालीकाे राष्ट्रिय परिचयपत्र

जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुरु गरेको राष्ट्रिय परिचयपत्र विवरण दर्ताको पूर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेतले आफ्नो विवरण दर्ता गरी शुभारम्भ गर्दै । पुरा पढौ

पोखरामा गाईजात्रा…

पोखरा उपत्यकामा बसोबास गर्ने स्थानीय नेवार समुदाय गाईजात्रा पर्व मनाउँदै । कोरोनाका कारण नेवार समुदायले अघिल्लो बर्ष जस्तो धुमधामले गाईजात्रा मनाउन पाएनन् । पुरा पढौ

जोखिम यात्रा

बागलुङ नगरपालिका–३ खहरे नजिकै बोक्से खाल्डोको हिलाम्मे सडकमा जोखिम मोलेर मोटरसाइकल चलाउँदै एक युवक । पुरा पढौ