पोखरा, १६ असार । छैटौं पोखरा स्पोर्ट्स अवार्ड–२०७८ को ट्रफि सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी शनिबार (पर्सि) आयोजना हुुने स्पोर्ट्स अवार्डको ट्रफि सार्वजनिक गरेको हो । मञ्चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी लगायतले ट्रफि सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष बरालले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । लाइफ टाइम अचिभमेन्ट, बर्ष खेलाडी पुरुष, बर्ष खेलाडी महिला, उदियमान खेलाडी,…
पुरा पढौ